फलामले किचेर मजदुरको मृत्यु

६ बैशाख २०७८, सोमबार मा प्रकाशित

सुनसरी।

सुनसरीको दुहबी नगरपालिका–२ मा रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।

सोमबार बिहान ६ बजे फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता–२ का ४० बर्षीय दिपेन्द्र यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए ।

उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पु¥याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको जानकारी गराएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here