बाढी पीडितलाई राहत उपलब्ध गराउन नेपाल प्रजातन्त्र सेनानी संघको माग

0
25

झापा, असोज १४ । अविरल वर्षासंगै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षति प्रति नेपाल प्रजातन्त्र सेनानी संघ झापाले दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष लीलक सिटौलाले विज्ञप्ति जारी गर्दै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जिल अपर्ण गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसंग माग गरेका छन् । जारी विज्ञप्तिमा घाइतेको औषधि उपचार र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसंग माग गर्दछौं भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here