झापामा ट्याङकरको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
36

बिर्तामोड ।

झापाको कनकाई नगरपालिकामा भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–८ घाँग्रपुलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना७ ख २९९७ नम्बरको ट्याङकरले सोही दिशा तर्फ आइरहेको साइकललााई ठक्कर दिँदा साइकल यात्री अर्जुनधारा नगरपालिका– ५ का अन्दाजी ५० वर्षीय लेखनाथ सापकोटाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामाा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here