लागूऔषधसहित चार जना पक्राउ

0
9

विराटनगर ।

झापाबाट तीन जना र सुनसरीबाट एक जना लागू औष सहित पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ब्राउन सुगर २ ग्रामसहित मकवानपुर हेटौडा ३ का २१ बर्षीय डेबिड लामा र बिर्तामोडनगरपालिका–२का २९ बर्षीय संजय चौधरीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका–१का २९ बर्षीय सुजन कन्दङ्वालाई ब्राउन सुगर १ ग्राम सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानलेधरान–१६का ३० बर्षीय गोपाल राईलाईप्र तिवन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैँया सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here